मनोरञ्जन

दिपिका पादुकोणसँग रिसाए एनिमल निर्देशक

२०८२ जेठ १३
हालै दीपिकाले आफ्नो कामको घण्टा घटाएर आफ्नो काम र व्यक्तिगत जीवनलाई सन्तुलनमा राख्ने प्रयास गरिरहेकी छिन् । यही निर्णयका कारण उनले फिल्म छाडिन् ।