यस्तो गुनासो पछिल्लो पटक मात्र आएको देखिँदैन। विगतका दिनहरुमा समेत परवानीपुर, ड्राइपोर्ट र गण्डक क्षेत्रमा भारतीय मालवाहक सवारीका चालकबाट भारतीय रुपैयाँ २ सयदेखि ५ सयसम्म रकम मागिएको चालकहरूले आरोप लगाएका थिए।
प्रमुख प्रशासकीय अधिकृत बोहराले जारी गरेको सूचनामार्फत महानगरपालिकाले नगरवासीलाई असोज १२ गतेदेखि सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर बुझाउन आग्रह गरेको छ।