समाचार

वीरगञ्जमा सुधीर पटेलको पक्षमा युवा भेला, स्थानीय निर्वाचन लक्षित अभियान तीव्र पार्ने घोषणा

१७ असार २०८३, शनिवार
कार्यक्रमलाई सम्बोधन गर्दै जेन–जि पर्साका मुख्य सल्लाहकार बिरेन्द्र कण्ठले परिवर्तनका लागि युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै सुधीर पटेलको पक्षमा जनस्तरसम्म अभियान विस्तार गर्न आग्रह गरे।


हरि खेतान क्याम्पसमा तनाव

२६ वैशाख २०८३, शुक्रवार