समाचार

रूपेश कुमार पाण्डे युवा नेतृत्वको रूपमा चर्चामा

१५ फागुन २०८२, शुक्रवार
पाण्डेले क्षेत्रको सडक सञ्जाल विस्तार, सिंचाइ व्यवस्थापन सुधार, स्वास्थ्य चौकी स्तरोन्नति र विद्यालय पूर्वाधार सुदृढीकरण, क्षेत्रलाई बाजारीकरणको योजना प्राथमिकतामा राखेका छन।

अपौनी र हरपतगन्जमा रामकिशोर सिंह (पराग)को घरदैलो कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न

१२ फागुन २०८२, बुधवार
उम्मेदवार सिंहले गाउँवासीहरूको माया, स्नेह र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि जनताकै बीचमा रहेर गुनासा सुन्ने र समग्र विकासका कार्यमा निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे।