जाँचका क्रममा ७६ जना व्यक्तिमा मोतियाबिन्दु रोग पत्ता लागेको र ती सबैको निःशुल्क शल्यक्रिया गरिने र यो शिविर पोखरिया नगरपालिकाको दश वटै वार्डमा गरीने परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेय जानकारी गराए ।
पर्सा क्षेत्र नं. १ बाट युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहम्मद निजामुद्दिन (निजाम) युवा कोटामा महाधिवेशन प्रतिनिधि बनेका छन्।