प्रकाश तिवारी Author

तराई–मधेशमा चिसो बढेसँगै हाइपोथर्मिया र जलनका बिरामी बढे

२०८२ पौष ९
हाइपोथर्मिया शरीरको तापक्रम ३७ डिग्री सेल्सियसभन्दा तल झर्नु हो। लामो समयसम्म अत्यधिक चिसो वातावरणमा रहँदा शरीरले आफूलाई न्यानो राख्न नसक्दा यस्तो समस्या देखिने चिकित्सकहरूको भनाइ छ।