प्रकाश तिवारी Author

वीरगन्ज महानगरपालिकाको पानी प्रशोधन केन्द्रमा अख्तियारको छापा

२०८२ असोज ३०
सचेत नागरिकहरुका तर्फबाट लिएको उजुरीमाथि छानविन गर्दा पानी प्रशोधन केन्द्रमा रहेका चारवटै पोखरिमा माछा र परिसरभित्र बाख्रा पालन भइरहेको अख्तिायारका एक अधिकृतले जानकारी दिए ।

चाडपर्व लक्षित वन जोगाउने अभियान पर्सामा जारी, अनधिकृत फडानीविरुद्ध कडाइ २०८२ असोज २८

मधेस प्रदेशभित्र सबैभन्दा बढी वन क्षेत्र रहेको पर्सा जिल्लाको ठूलो भाग पछिल्ला वर्षमा पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जमा समावेश भएपछि अहिले जिल्लाको वन क्षेत्र उल्लेख्य रूपमा घटेको छ।