प्रकाश तिवारी Author

पर्सा–३ मा सुरेन्द्र चौधरीको राजनीतिक प्रभाव विस्तार

२०८२ माघ २०
“नेता भनेको चुनाव जित्न मात्र होइन, जनताको दुःख–सुखमा साथ दिने हुनुपर्छ,” चौधरीको यही व्यवहारले जनतामा सकारात्मक सन्देश दिएको स्थानीयहरूको भनाइ छ।

पर्सा–१ का उम्मेदवार रामकिशोर सिंह (पराग)लाई वीरगञ्ज–श्रीपुर ११ मा भव्य स्वागत २०८२ माघ २०

अब संघीय संसद भवनसम्म पुर्‍याएर जनताको आवाज बुलन्द गर्ने अठोट व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी Gen Z युवाहरू र स्थानीयवासीहरूले नयाँ सोच, युवामैत्री नीति र इमानदार नेतृत्वप्रति उम्मेदवार सिंहप्रति विश्वास व्यक्त गरेका थिए।