प्रकाश तिवारी Author

रिमा यादवको घरदैलो, शिक्षा–स्वास्थ्य र महिला सशक्तीकरणमा जोड

२०८२ माघ २७
यादवले प्रत्येक स्वास्थ्य संस्थामा सुलभ औषधि उपलब्ध गराउने, चिकित्सक नियुक्तिका लागि पहल गर्ने तथा स्वास्थ्य चौकीहरूमा कम्तीमा एक जना एमबिबिएस डाक्टरसहितको सेवा सुनिश्चित गर्न आफूले पहल गर्ने स्पष्ट पारिन्।