प्रकाश तिवारी Author

जनताको शासन स्थापनाका लागि रास्वपालाई जिताउन सुशीलको आग्रह

२०८२ माघ १६
घरदैलो तथा अन्तरक्रियाका क्रममा उम्मेदवार कानुले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाको चुनाव चिन्ह घण्टी छापमा मतदान गर्न स्थानीय वासीहरूलाई आग्रह गरे ।

“अबको परिवर्तन युवाको नेतृत्व” नारासहित रास्वपाको घरदैलो २०८२ माघ १५

पारदर्शी शासन, सुशासन, जवाफदेही राजनीति र जनताको अपेक्षा अनुसारको विकास नै पार्टीको मुख्य लक्ष्य रहेको उल्लेख गर्दै पार्टी नेतृत्वले जनतासँग प्रत्यक्ष संवादलाई उच्च प्राथमिकतामा राखिएको स्पष्ट पारेको थियो।