जीवनशैली
नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न
कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्यसम्बन्धी विविध जिज्ञासाहरू राख्दै आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवनमा मानसिक स्वास्थ्यको महत्वबारे उपयोगी जानकारी प्राप्त गरेका थिए।