जीवनशैली

औषधीको मूल्य बढाउने प्रकृया अघि बढ्यो

२०७९ असार १३
विभागले मूल्य समायोजनका क्रममा केही औषधिको मूल्य घट्ने र केहीको बढ्ने स्पष्ट पारेको छ। मूल्य निर्धारण नगरिएका औषधिको हकमा स्वदेशी वा विदेशी कम्पनीको सन्दर्भ मूल्य र अन्य व्रान्डको मूल्यका आधारमा अधिकतम खुद्रा मूल्य ९एमआरपी० निर्धारण हुँदै आएको छ।

विश्व रक्तदाता दिवसको अवसरमा पर्सा र बाराका संघसंस्थाहरुलाई सम्मानित

२०७९ जेठ ३१
वीरगन्जको होटल मकालुमा आयोजित कार्यक्रममा ब्लड डोनर्स एशोसियसन पर्साले विगत ३ वर्ष देखि मानवसेवाको रुपमा सक्रिय भई पहिलो वर्ष ८० जना, दोस्रो वर्ष ११५ जना र यस वर्ष १०१ जना रक्तदाताहरुले रक्तदान गर्दै निरन्तर रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका समाज सेवी सञ्जु साहलाई सम्मान गरेको हो ।