जीवनशैली

शिक्षकबाटै १४ वर्षीय बालकको अपहरण र हत्या

१३ पुष २०७९, बुधवार
बालकका बुबा श्रीरामको आर्थिक अवस्था खासै बलियो नरहेको तर हाल एकीकृत सुरक्षा जाँच चौकीले अधिग्रहण गरिरहेको जग्गामा उनको पनि जग्गा परेको र उनले ठूलो रकम मुआब्जा पाएको हल्ला चलेपछि सोही रकमको लोभले बालकको अपहरण गरिएको हुन सक्ने डीएसपी गिरीले बताए ।

वीरगञ्जमा हुन लागेको नेपथ्य लाईभ कन्सर्टको तयारी पुरा

१७ मंसिर २०७९, शनिवार
वीरगञ्जको आदर्शनगर रङ्गशालामा पाँच हजार भन्दा बढी दर्शकको सहभागितामा उक्तकार्यक्रम गर्ने लक्ष्य रहेकोे छ । मानव सेवा आश्रमको भवनका लागी सहयोग स्वरुप एक हजारका टिकट पनि बिक्रि वितरण गरीएको आयोजकले जनाएको छ । वीरगञ्जमा हुने कन्सर्टका लागि नेपथ्य सांगीतिक समुहको टोली वीरगञ्ज आइसकेको छ ।


‘दबंग’ एसपी बोगटी बारा आउँदै

११ साउन २०७९, आइतवार