जीवनशैली
मधेसका विद्यार्थीलाई चाइना एड र यूएनडीपीको सहयोग
कार्यक्रममा विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको थियो। कार्यक्रममा चिनियाँ राजदूत छन सोङ पनि उपस्थित थिए । उनले ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) परियोजनाले नेपाल र अन्यत्र पनि ठूलो योगदान गरेको बताए ।