जीवनशैली

डा. चौरसियाले काठमाडौमा गरे ३ जनाको सफल किडनी ट्रान्सपलान्ट

१५ असार २०८०, शुक्रवार
मधेश प्रदेशभरीमा एक मात्र युरो तथा किडनी ट्रान्सपलान्ट सर्जन रहेका हुन । भारतको दिल्ली मेदान्तमा अध्यण गरि विरगज निवासी डा. चौरसियाले अहिले सिता होस्पिटल संचालन गरि सेवा दिई रहेका छन ।

वीरगन्जमा ऐतिहासिक रथ यात्रा

३ असार २०८०, मङ्गलवार
हिन्दुहरुको आस्था गहवामाईको सो रथयात्रामा करिब ३५ हजार भक्तजनहरुको उत्साह जनक सहभागीता रहने विश्वास लिइएको छ । रथयात्रामा मधेसमा प्रचलित लोक बाजा तासा र पहाडको लोकप्रिय बाजा पञ्चेबाजा सहित विभिन्न भेषभूषा सहितको झाँकी प्रदर्शन गरिएको छ ।