जीवनशैली

पोखराका केसी लागू औषध सहित वीरगन्जमा पक्राउ

११ कार्तिक २०८०, शनिवार
प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले उक्त यात्रुवाहक बसको खनतलासी गर्दा चालक बस्ने सिटमुनी लुकाई छिपाई राखिएको सेतो झोलामा कालो प्लाष्टिक भित्र पत्रिकामा सेतो टेपले बेरि राखिएको अवस्थामा ३ सय एम्पुल फेनारगन, ३ सय एम्पुल डाईजेपाम र ३ सय एम्पुल नुरफिन गरि ९ सय एम्पुल लागूऔषध बरामद भएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।

एउटा फेसबुक स्टाटसमा वडाध्यक्षको उग्रताले निम्तिएको नेपालगञ्जको तनाव

१९ असोज २०८०, मङ्गलवार
जुलुसमा सिसा प्रहार भएपछि सहभागीको भागाभाग हुनपुग्यो । त्यसले दुई पक्षबीच झडपको स्थिति आयो । वीपीचोक र इदगाह रोडमा दुई पक्ष आमनेसामने भएर ढुंगा हानाहान गरेपछि नियन्त्रण गर्न प्रहरीले एक दर्जन पटक हवाई फायर गरेको थियो ।


वीरगन्ज सहर र कुकुर आंतक

४ भदौ २०८०, बुधवार

पर्सागढी नगरपालिकाको नमुना काम

२५ असार २०८०, मङ्गलवार