हमार वीरगन्ज Admin

वीरगञ्जका सबै वडा कार्यालयबाटै अब मालपोत कर तिर्न सकिने

२०८३ असोज १०
प्रमुख प्रशासकीय अधिकृत बोहराले जारी गरेको सूचनामार्फत महानगरपालिकाले नगरवासीलाई असोज १२ गतेदेखि सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर बुझाउन आग्रह गरेको छ।

पर्सा–बाराका पाँच स्थानीय तहमा अख्तियारका उजुरी उच्च २०८३ असोज ४

उच्च उजुरी पर्ने सूचीमा पर्सा र बाराका पाँच स्थानीय तह परेपछि कति उजुरी परे भन्ने तथ्यसँगै ती उजुरी किन परे, कुन विषयसँग सम्बन्धित छन् र तिनको अनुसन्धान कहाँ पुगेको छ भन्ने प्रश्न पनि महत्वपूर्ण बनेको छ।