हमार वीरगन्ज Admin

वडाध्यक्ष चतुर्वेदीका भाईद्धारा पुटेल निर्घात कुटिए

२०८३ सावन २१
वीरगन्ज महानगरपालिका वडा नम्बर २५ निवासी मुकेश पटेललाई सोही वडा निवासी आनन्द चतुर्वेदीले बुधवार साझ निर्धात कुटपिट गरेका छन् । गाउमै बुधबार कुटिएका पटेल उपचारका लागि वीरगन्ज स्थित नारायणी अस्पतालको आकस्मिक कक्ष पुगेका थिए ।

भारतको ‘कक्रोच’ आन्दोलन: बलिउडमा दुई धार, किन चुप छन् सुपरस्टार ? २०८३ सावन ८

बलिउडका कलाकारहरूले विद्यार्थी आन्दोलनलाई समर्थन गरेपछि सामाजिक सञ्जाल तथा सत्तापक्षधर समर्थकहरूबाट कलाकारहरूमाथि नै तीव्र आलोचना पनि भएको छ । सत्तापक्षीय समर्थकहरूले बलिउड कलाकारहरूको समर्थनलाई ‘सस्तो पब्लिसिटी स्टन्ट’ गरेको आरोप लगाउँदै यस्ता हर्कतले ‘आन्दोलनमा घिउ थप्ने काम गरेको’ टिप्पणी गरेका छन् ।