हमार वीरगन्ज Admin

वीरगन्जमा सरसफाइकर्मीको आन्दोलन, कार्यवाहक नगर प्रमुख इम्तियाज आलमद्वारा तत्काल समाधान गर्न निर्देशन

२०८३ असार १४
आन्दोलनका क्रममा उनीहरूले बिरगन्जको घण्टाघर चोक तथा महानगरपालिकाको मूल गेट अगाडि फोहोर थुपारेर विरोध प्रदर्शन गरेका छन्।