प्रकाश तिवारी Author

छिपहरमाई गापाध्यक्ष मनोज गुप्ता निलम्बनमा

२०८२ पौष २४
अध्यक्ष गुप्ताले नै टिप्पणी सदर गरी एजेन्सीलाई कार्यादेश दिएको र एजेन्सीले मङ्सिर २० गते प्रकाशित भएको जानकारी पठाएपछि एक लाख ९५ हजार ४९० रुपैयाँ भुक्तानी गरिएको पाइएको छ ।

तराई–मधेशमा चिसो बढेसँगै हाइपोथर्मिया र जलनका बिरामी बढे २०८२ पौष ९

हाइपोथर्मिया शरीरको तापक्रम ३७ डिग्री सेल्सियसभन्दा तल झर्नु हो। लामो समयसम्म अत्यधिक चिसो वातावरणमा रहँदा शरीरले आफूलाई न्यानो राख्न नसक्दा यस्तो समस्या देखिने चिकित्सकहरूको भनाइ छ।