समाचार

चर्चित अनुहार रुपेश पाण्डेय एमालेका तर्फबाट चुनावी मैदानमा

६ माघ २०८२, मङ्गलवार
पाण्डेले पर्सा क्षेत्र नम्बर–३ को विकासका लागि पूर्वाधार निर्माण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार तथा युवालाई अवसर प्रदान गर्ने विषयलाई प्राथमिकतामा राख्ने जनाए।

उज्यालो नेपाल पार्टीबाट राम किशोर सिंह पर्सा–१ का उम्मेदवार

६ माघ २०८२, मङ्गलवार
पार्टी नेतृत्वका अनुसार परागको उम्मेदवारीले वैकल्पिक राजनीतिलाई बल पुग्ने र पुराना दलहरूप्रति असन्तुष्ट मतदातालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।


पर्सामा २४ हजार २९ मतदाता थपिए

२५ पुष २०८२, शुक्रवार