समाचार

रक्सौलबाट अनटेस्ट ई–मोटरसाइकलको निर्बाध प्रवेश

१० मंसिर २०८२, बुधवार
ई–मोटरसाइकलको यसरी अनियन्त्रित प्रवेश रोक्न भन्सार, ट्राफिक तथा सुरक्षा निकायबीच समन्वय मजबुत गर्नुपर्ने माग स्थानीयहरूले गरिरहेका छन्।

रौतहटमा युवतीको बीभत्स हत्या, घटनापछि परिवारका सबै सदस्य फरार

१० मंसिर २०८२, बुधवार
यो घटना कात्तिक १८ गते राति भएको बुझिएको छ। अनैतिक सम्बन्धकै कारण परिवारका सदस्यहरूले योजना बनाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ।


४५० थान अवैध ‘लाभा’ मोबाइल बरामद

३१ कार्तिक २०८२, आइतवार