समाचार

आफताब आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई कालोमोसो

२३ जेठ २०८२, बिहिवार
रौतहट जिल्ला अदालतका तत्कालीन न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान कसुरमा उनलाई दोषी ठहर गरेको थियो ।