समाचार
जेनजी आन्दोलनपछि पर्साका दुई ठूला कार्यालयको ८० प्रतिशत बजेट कटौती
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, वीरगंजले पर्सा, बारा, रौतहट र सर्लाही गरी चार जिल्लाको जिम्मेवारी सम्हाल्दै आएको छ । बजेट रोकिँदा यी जिल्लाका अधिकांश खानेपानी तथा ढल निर्माण आयोजनाहरू रोकिएका छन् ।