पर्सागढी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नगर पार्टी कार्यालय उद्घाटन गर्दै संगठन विस्तारलाई तीव्रता दिएको छ । घण्टीघरमा आयोजित उद्घाटन कार्यक्रममा पर्सा क्षेत्र नं २ का उम्मेदवार सुशीलकुमार कानूले कार्यालय उद्घाटन गरेका हुन् ।
सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का एक, रौतहट जिल्ला क्षेत्र नम्बर १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का दुई वटा उजुरीको भने दाबी नपुगेको आयोगले जनाएको छ।