समाचार

एमाले पर्सा–२ मा चुनावी तयारी तीव्र, कुहडीमा अगुवा कार्यकर्ता भेला सम्पन्न

२८ माघ २०८२, बुधवार
भेलामा सहभागी अगुवा तथा कार्यकर्ताहरूले उम्मेदवारलाई विजयी गराउन घरदैलो, जनसम्पर्क तथा प्रचार–प्रसार अभियानलाई तीव्र बनाउने प्रतिबद्धता जनाएका थिए।