प्रवास

असार १५ अर्थात् धान दिवस : नेताहरु फोटो खिच्दै , किसानहरु मल खोज्दै

२०७९ असार १५ सम्वादाता
पर्सा जिल्लामा खुसीका साथ आज असार १५ लाई धान दिवस मनाइरहेका मनाइएको छ । पर्साका विभिन्न पाटीका नेता कार्यकर्ताहरुलेले धान दिवसमा खेतमा गएर फोटो खिचाउने काम , रमाईलो गर्ने र किसानहरुलाई आफ्नो नाटक प्रर्दशन गर्ने आदी रुपमा मनाएका छन् ।

बहुदरमाई नगरपालिकाका विद्यालयमा लगाइएको तालाबन्दी खुल्यो २०७९ असार १३

आइतबार प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले विद्यालयको मुख्य प्रवेशद्वारमा लगाएका तालाबन्दी आज सोमबार खुलेको छ । उनीहरुले सबै विद्यार्थी मिलेर विद्यालय बन्द गरेको, शिक्षक प्रयाप्त उपलब्ध गराउनुपर्ने, बिषयको अध्यापन हुनुपर्ने र शिक्षक समयमा आए पढाउनुपर्ने माग विद्यालयको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेर टाँसेका थिए । विद्यार्थी,अभिभावक,स्थानीय , शिक्षकबिच छलफलमा तालाबन्दी खोल्ने सहमति भएको हो ।