बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा आइतबार राति पनि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आफ्नो चाया पोतोलाई आफै उपचार नगरौं। यसको लागि स्किनको डाक्टरसँगै परामर्श लिनुपर्छ। उहाँहरूसँग परामर्श लिएर मात्रै उपचार गरौं। औषधि ठीक मात्रामा भएन भने त्यसले दीर्घकालीन समस्या निम्त्याउँछ।