<
सम्वादाता Admin

सात घण्टामा जरलहवा बस्ती नै सखाप

२०८१ बैशाख १३
फुसका घर भएको जरलहवा टोलमा वर्षैपिच्छे आगलागी हुन्छ । तर, यसपटक भने बस्ती नै सखाप भयो । मैथिलीमा जरलहवाको अर्थ जलेको भएकोले यस टोलको नाम जरलहवा राखिएको हो ।

अनुदान बक्यौता नपाएपछि रोकियो कृषि बिमाको दाबी भुक्तानी २०८१ बैशाख १३

कृषि तथा पशुपक्षी बिमाको अनुदानबापत सरकारले बिमा कम्पनीलाई दुई अर्ब अनिवार्य रूपमा दिनुपर्नेछ । यो गत आव ०७९/८० माघयताको बक्यौता हो । सरकारले त्यो बक्यौता नदिएसम्म दाबी भुक्तानी दिन नसकिने कम्पनीले बताएका छन् । अन्य बिमाको दाबी भुक्तानी भने नियमित रूपमा अघि बढ्ने कम्पनीहरूको भनाइ छ ।