हमार वीरगन्ज Admin

जिल्ला समितिमा दुई तिहाई मतले अल्मतमा रहेका बन्जारा केन्द्रीय समितिको बैठकमा पुगेपछि पर्सेली चौतारीले गरायो ध्यानाकर्षण

२०८० मंसिर १२
केन्दीय समितिको अहिले दार्चुलामा हुँदै गरेको केन्द्रिय बैठकले पर्साको समस्या किनारा लगाउने ठोस बाटो लियोस् भन्ने पनि केन्द्रिय अध्यक्ष सहित केन्द्रिय कमिटिका सबै पदाधिकारी र सदस्यहरु समक्ष पर्सा चौतारीका साथीहरुको अनुरोध छ ।

विवादास्पद पप्पु कन्स्ट्रक्सनका हरिनारायणलाई भित्र्याउँदै एमाले २०८० मंसिर ५

देशभर दर्जनौँ निर्माण ठेक्का अलपत्र पारेर बदनाम पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार एमाले प्रवेश गर्दै छन् । मंगलबार पर्सा पुगेर एमाले अध्यक्ष केपी ओलीले रौनियार र उनका समर्थकलाई पार्टीमा भित्र्याउन लागेका हुन् ।