हमार वीरगन्ज Admin

एमाले घटकको संयुक्त भेला सम्पन ,पर्सा क्षेत्र ४ मा जालिमको लहर

२०७९ कार्तिक २
चुनाव हार्दै आएपनि रिजालले कांग्रेस सरकार भएका बेला जनतालाई अनावश्यक झमेलामा पार्ने गरेको जालिम मियांको आरोप थियो । समान्य विवादमा पनि सरकारको धाकमा गाउ गाउंमा मुद्दा मामिला गराउने बाहेक क्षेत्रमा उनले गरेको विकाशको कुनै उदाहरण प्रस्तुत गर्न सक्ने स्थिती नरहेको जालिम मियांले बताए ।

एमाले नेता विचारी यादव भन्छन - ‘प्रदीप यादवलाई कसैले हराउन सक्दैन’ २०७९ कार्तिक १

मंगलबार वीरगञ्जमा सन्चारकर्मीसँग कुरा गर्दै एमालेबाट प्रदेशसभा सदस्यका उम्मेदवार समेत रहेका यादवले भने, ‘प्रदीप यादवलाई पर्सा जिल्ला मात्र नभइ देशभरका जनताले विकास प्रेमी नेताका रुपमा चिन्छन् , त्यसका कारण पर्सा जिल्लालाई प्रदीप यादव सधै चाहिन्छ ।’