हमार वीरगन्ज Admin

पर्सा क्षेत्र न ३ लालकिला बन्दै , कांग्रेसको किल्ला ढल्दै

२०७९ असोज ३१
बिन्दबासिनी गाउँपालिका वडा नं ५ का पूर्व वडा अध्यक्ष एवंम नेपाली कांग्रेस पार्टीका प्रभावशाली नेता सुकदेव राउत अहिर सहित पूर्व वडा सदस्य मठा चमार नेकपा एमालेमा प्रबेश गरेका हुन् । नेकपा एमालेका केन्द्रिय सदस्य एवंम क्षेत्र नं ३ का प्रतिनीधि सभा सदस्यमा पदका उम्मेदवार राजकुमार गुप्ता गम्छा अबिर लगाई पार्टीमा स्वागत गर्नु भएको हो ।

कम्प्युटर अपरेटर घुस सहित पक्राउ २०७९ असोज ३१

मुद्दा फाँटका कम्प्युटर अपरेटर सन्जय यादवलाई ५ हजार रुपैयाँ घुस सहित अख्तियारको टोलीले सोमबार अपराह्न नियन्त्रणमा लिएको हो । जग्गा फुकुवा गरिदिन घुस मागेको सेवाग्राहीको उजुरी अख्तियारमा परेपछि हेटौँडाको टोली प्रशासन कार्यालयमा आएको थियो ।