हमार वीरगन्ज Admin

अख्तियारको पर्सामा छड्के नजर, श्रीवास्तव र साह पक्राउ : भ्रष्ट प्रमुखहरुको निन्द हराम

२०८२ असार ६
अख्तियारको टोलीले पोखरिया नगरपालिकाको लेखा शाखा, योजना शाखा, र प्रशासन शाखामा एकैसाथ छापा मारी विभिन्न कागजात, प्राविधिक उपकरण तथा डिजिटल डेटा जफत गरेको छ ।

वीरगञ्ज फैसलाको विवादले संसद ततायो : मन्त्री चौरसियामाथि न्यायमा हस्तक्षेपको आरोप २०८२ असार ६

सांसद सिंहले कानुनमन्त्री चौरसियाको फोन कल विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । अब संसद, न्यायपरिषद् र नागरिक समाजको नजर यो विषयको आगामी विकासक्रममा केन्द्रीत रहने निश्चित छ ।