हमार वीरगन्ज Admin

मलखादबिना कसरी पूरा होला ‘मधेशले देशलाई खुवाउने अभियान ?’ २०८२ जेठ ३०

कृषि सामग्री कम्पनी वीरगञ्ज प्रादेशिक कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेले डिएपी र युरिया धमाधम ढुवानी हुने क्रममा रहेकाले केही दिनमै जिल्लाका डिपोहरूमा पुग्ने बताए ।