हमार वीरगन्ज Admin

वीरगन्जमा एक करोड भन्दा माथिको अवैध कपडा बरामद

२०८१ बैशाख ७
प्रहरी नायव उपरिक्ष्ँक कुमार विक्रम थापाका अनुसार बिहीबार करिब ३ बजेको समयमा प्रहरीले तुल्स्यान मार्केटमा कोठा भाडामा लिई भारतबाट अवैध रुपले भन्सार राजस्व छली तस्करी मार्फत विभिन्न कपडा ल्याई भण्डारण गरेको सूचनाको आधारमा छापामारेको थियो । 

ए लेभल : कसले पढ्ने, किन पढ्ने ? २०८१ बैशाख ६

विश्व प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एजुकेसन कार्यक्रम अन्तर्गत सञ्चालन हुने शैक्षिक कार्यक्रम हो ए लभेल । यो शैक्षिक कार्यक्रम विश्वका १२५ देशमा सञ्चालनमा छ । क्याम्ब्रिजले तयार गरेको पाठ्यक्रम, शिक्षण विधि र परीक्षा प्रणाली भएकाले यो निकै उन्नत र वैज्ञानिक मानिन्छ । ए लेभलको परीक्षा विश्वभरका विद्यार्थीले एकै मापदण्डमा रहेर दिनुपर्ने हुन्छ ।