हमार वीरगन्ज Admin

विगत एक महिनादेखि आतंक मचाएको बाघ नियन्त्रणमा

२०८० चैत १
डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्त प्रसाद साहले बाघ नियन्त्रणका लागि दुबै निकुञ्जका १० जना प्राविधिक र वनका ५ जना गरि कूल १५ जनाको टोली तीनवटा हात्तीमा १० दिनदेखि खटिएका थिए ।

पर्सा प्रहरीले फागुनमा नियन्त्रणमा लियो साढे ३ करोडको तस्करीको सामान, ९३ फरार पक्राउ २०८० चैत १

पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक कुमोध ढुंगेलका अनुसार सो अवधिमा विभिन्न मुद्दाका फरार रहेका ९३ जना प्रतिवादीहरुलाई समेत पक्राउ गरिएको छ  । सोही अवधिमा २ हजार ५८५ थान प्रतिबन्धित ट्याब्लेट, १४ केजी गांजा र २० ग्राम खैरो हिरोइन बरामद भएको छ ।