विजनेश

मंगलबारदेखि वीरगन्जबाट हुने खुद्रा तथा फुलट्रीप ढुवानी अनिश्चितकालका लागि बन्द

४ असार २०८०, सोमवार
ढुवानी सेवाको क्रममा पछिल्लो समय प्रहरी र राजश्व विभागबाट हुने व्यवहारबाट आफूहरु धेरै मर्कामा परेको व्यवसायीले गुनासो गरेका छन् । पीर मर्का समाधानका लागि व्यवसायीले गत शुक्रबाट पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ढुवानी व्यवसायीको पीरकर्मा सम्बन्धमा ज्ञापन पत्र बुझाएका थिए ।

राज्यले बनाएको नीति भित्र रहि सबैले व्यापार गर्न सक्नुपर्छ - राष्ट्र बैंकका गर्भनर 

२५ जेठ २०८०, मङ्गलवार
उनका अनुसार २०२० मा नकारात्मक वृद्धि भइरहदा अर्को वर्ष सकारात्मक वृद्धि गर्यौ । अहिलेको वर्षमा अर्थतन्त्रमा शिथिलता देखिएको राष्ट्र बैंकका गर्भनरले जनाए ।