विजनेश

वीरगन्ज नाकाबाट व्यापक तस्करी

९ साउन २०७९, सोमवार
अघिपछि रातको समयमा हुने तस्करी अहिले दिनको उज्यालोमै मूख्य नाकाबाट हुन थालेको छ । घरायसी सामान खरिद गरि रक्सौल बजारबाट आउने सर्वसाधारणलाई नाकामा तैनाथ सुरक्षाकर्मीले चेकजाँच गरेपनि तस्करीका सामान बोकेर आउने भरिया निर्वाध रुपले आउने गरेका छन् ।

४१ लाख ५५ हजार सहित एक हुन्डी कारोबारी पक्राउ

५ साउन २०७९, बुधवार
विशेष सूचनाको आधारमा बुधवार प्रदेश प्रहरी कार्यालय जनकपुर र पर्सा प्रहरीबाट खटिएको टोलीले सीमावर्ती विहारको रक्सौलबाट वीरगन्ज तर्फ आइरहेको बीआर०५एन ०२३८ नम्बरको भारतीय मोटरसाइकललाई वीरगन्ज–१६ रजतजयन्ती चोकमा चेकजाँच गर्दा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।