समाचार
अरु चिजबाट प्रभावित भएर निजगढ विमानस्थल निर्माणमा हस्तक्षेप भएको : अध्यक्ष नेपाल
काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा धेरै अध्ययन गरेर निजगढ छनोट गरिएको भन्दै अध्यक्ष नेपालले त्यहाँ विमानस्थल बन्न रोक लगाउनु धेरै दुखद भएको बताए ।