समाचार

पछिल्लो २४ घन्टामा देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि

२९ जेठ २०७९, आइतवार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २१६२ नमूनाको पीसीआर र १२९१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो।

प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ विमानस्थल निर्माण हुन्छ : देउवा

२२ जेठ २०७९, आइतवार
विमानस्थल निर्माण गर्नुपर्ने माग राखेर निजगढ सार्वजनिक सरोकार समितिको ज्ञापन पत्र बुझ्दै देउवाले प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताएका हुन्। हाल प्रस्तावित टाँगियावस्तीभन्दा केही पूर्व सारेर भए पनि विमानस्थल निर्माण हुने देउवाले बताएका छन्।