समाचार

देकुलीमा आगलागी हुदा घरगोठ जलेर नष्ट

२९ जेठ २०७९, आइतवार
लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर घरगोठमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ । शनिबार राती १२ बजे तिर लागेको आगो स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आइतबार बिहान २ बजे तिर निभाइएको प्रहरी चौकी रंगपुरटाडीका प्रहरी सहायक निरीक्षक सर्फलाल यादवले जानकारी दिए ।

काठमाडौंमा भूकम्पको धक्का

२१ जेठ २०७९, शनिवार
भक्तपुरको चाँगुनारायण आसपास केन्द्र बनाएर ४।७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।