समाचार
मधेश विश्वविद्यालयको उद्घाटनमा उपकुलपतिकै नीजि कलेजको प्रचार
हालै उपकुलपतिमा नियुक्त भएका डा. शाक्य बालमन्दिर सञ्चालक समितिको सदस्य हुदाँ आफ्नै छोराको नाममा बालमन्दिरको जग्गा लिजमा दिन लगाएर त्यहाँ बोर्डिङ स्कुल सञ्चालन गर्दै आएका छन् । कौडीको मोलमा २७ वर्षका लागि बालमन्दिरको जग्गा शाक्यले लिजमा लिएका छन् ।