समाचार

पर्सा क्षेत्र नम्बर ३ मा एमाले प्रति मतदाताको क्रेज

३० असोज २०७९, आइतवार
२०७० साल भएको दोस्रो संविधान सभाको निर्वाचनमा गुप्ता निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा पराजित भएपनि गुप्ताले निरन्तर आफ्नो क्षेत्र र जनताको साथ कहिल्यै छाडेनन् ।

प्रदेश सभाका उम्मेदवार गौरिशंकर साहको जनलहर बढदैं

२ कार्तिक २०७९, आइतवार
स्थानीय जनताले यसपाली प्रदेश सभाका उम्मेदवार साहसहित प्रतिनिधि सभामा “आमा छापका” उम्मेद्वारलाई जिताउने बचनबद्धता प्रकट गरेका छन् । घरदैलो कार्यक्रममा प्रदेश सभाका उम्मेदवार साहसहित प्रतिनिधि सभाका उम्मेदवारलाई स्थानीयबासीले जितको शुभकामना व्यक्त गरेका छन् ।