समाचार

नेता गुप्ता प्रति जनलहर बढदै , नेपाली कांग्रेसका रामप्रसाद यादवसहित तिन सय जनाले गरे एमाले प्रवेश

२ कार्तिक २०७९, बुधवार
पोखरिया नगरपालिकाको वडा नं २ आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्र नं ३ ९ख० प्रदेश कमिटीका उपाध्यक्ष रामप्रसाद यादव नेपाली कांग्रेस कै प्रभावशाली नेता शिव बचन प्रसाद यादव र लोसपाका नेता शिव पूजन साह गोढ सहित ३०० जनाले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा नवप्रवेशीहरुलाइ एमालेका केन्द्रिय सदस्य एवंम पर्सा जिल्ला सह इन्चार्ज तथा संविधान सभा सदस्य समेत रहेका गुप्ताले फुलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

यादव र विचारीको रोड शोमा जनलहर

४ कार्तिक २०७९, बुधवार
देशको आवश्यकता अनुसार नै गठबन्धन गरिएकोले मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरि बिजयी गराउन अपिल गरेका थिए । उहाँले जसपाको चुनवा चिन्ह छाता र एमालेको चुनाव चिन्ह सुर्यमा मतदान गरि दुवै उम्मेदवारहरुलाई बिजयी गराउन अनुरोध गरेका थिए ।


जन जनमा बस्दै सुधिरको रिक्सा छाप

३ कार्तिक २०७९, मङ्गलवार

कम्प्युटर अपरेटर घुस सहित पक्राउ

२ कार्तिक २०७९, सोमवार