समाचार

भूमाफियाको योजना चकनाचुर

३ कार्तिक २०७९, बिहिवार
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह मेयरमा निर्वाचित नहुँदा देखि नै हजारीमल धर्मशालाको जग्गा सार्वजनिक प्रयोगमा ल्याउनु पर्ने अभियान चलाएका थिए । भूमाफियाको चंगुलबाट धर्मशालाको जग्गा बचाउन उनले निरन्तर संघर्ष गर्दै आएका थिए ।

सत्तागठबन्ध बारा– ४ का उम्मेदवार किसान श्रेष्ठलाई आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

४ कार्तिक २०७९, बुधवार
एकीकृत समाजवादीबाट बारा– ४ मा उम्मेदवार बनेका श्रेष्ठले बेरोजगार युवालाई फ्री भिसा, फ्री टिकटमा विदेश पठाइदिने प्रलोभन देखाएको आयोगले जनाएको छ। श्रेष्ठले सत्ता गठबन्धनको तर्फबाट बारा ४का उम्मेदावर बनेका हुन् ।


जन जनमा बस्दै सुधिरको रिक्सा छाप

३ कार्तिक २०७९, मङ्गलवार

कम्प्युटर अपरेटर घुस सहित पक्राउ

२ कार्तिक २०७९, सोमवार