समाचार

एमाले पर्सा क्षेत्र नम्बर १ (क)को अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

१ कार्तिक २०७९, शनिवार
नेकपा एमालेका पर्सा ईन्र्चाज प्रभु हजरा, सह ईन्र्चाज अरबिन्द सिंह, निर्मला देवकोटा, पर्सा अध्यक्ष जयप्रकाश थारु , प्रदेश सभा सदस्यका उम्मेदवार बिचारी यादव लगायतकाले धारणा राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पौडेलले देश बिकाशको लागि एमालेको सरकार आवश्यक रहेको बताए ।