समाचार

स्व. पत्रकार सर्राफको परिवारलाई महानगरले आर्थिक सहयोग गर्ने घोषणा

२५ मंसिर २०७९, आइतवार
यस्तै स्वर्गीय सर्राफको परविारलाई रेडयिो वीरगञ्जले १ लाख, समाजवादी प्रेस संगठनले १ लाख, भूमी आयोग पर्साका अध्यक्ष एवं जसपाका नेता तबरेज अहमदले ५० हजार रुपैयाँ नगद उपलब्ध गराएका छन् ।

लैङ्गिक हिंसाविरुद्धको अभियान मधेस प्रदेश स्तरीय श्रमिक महिला भेला जनकपुरमा सम्पन्न

२४ मंसिर २०७९, शनिवार
मधेश प्रदेशमा महिलाहरुमा शिक्षाको दर कमि रहेको र सबै भन्दा पहिला महाला लाई शिक्षित गर्न अव्यशेक रहेको प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य तथा मुख्य मन्त्री का प्रवक्ता राम अशिस यादब ले बताए। महिला ले आफ्नो अधिकार आफै खोज्नु जरूरी रहेको र कानुनको पालना गर्न समेत आव्यशेक रहेको उनले बताए। घरेलु हिँसा तथा विभिन्न किसिमका हिंसा को बिषयमा महिला ले पहिला स्वयं खुलेर आउन अव्यशेक रहेको प्रमुख अतिथि यादवले बताए।


जसपा पर्सा अध्यक्ष पराजित

६ मंसिर २०७९, मङ्गलवार