समाचार

वीरगन्ज मालपोतका मदन गुप्ता विरुद्ध छैटौ भ्रष्टचारको मुद्दा

८ असोज २०७९, शनिवार
यसअघि उनीविरुद्ध चारवटा राजस्व हिनामिनाको अनि एउटा गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा दायर भएको छ । पछिल्लो तीन वर्षको अवधिमा दायर सबै मुद्दा विचाराधीन छन् । सबै मुद्दाको विगो जोड्दा २२ करोड ७६ लाख रुपैयाँ पुग्छ ।

पर्साका १२ पालिका प्रमुखलाई जरिवाना

१२ असोज २०७९, शनिवार
वीरगंज महानगरपालिकाका प्रमुख सिंह, उप प्रमुख इम्तियाज आलम, पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक, उप प्रमुख पूजा चौधरी, पोखरिया नगरपालिकाका प्रमुख प्रधुमन चौहान, उप प्रमुख रुबि ठाकुर, बहुदरमाई नगरपालिकाका प्रमुख सिंगासन साह तेली र उप प्रमुख सुस्मा कुमारी कुशवाहालाई जरिवाना भएको छ ।