समाचार

वीरगन्जका ४ वटा सामूदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम सुरु, त्रिजुद्धले लियो प्रवेश परीक्षा

११ वैशाख २०८०, सोमवार
पटक पटकको छलफल र विज्ञहरुसंगको रायपछि पहिलो चरणमा ४ वटा विद्यालयबाट पूर्ण रुपमा अंग्रेजी माध्यममा पठनपाठनको सुरुवात गरिएको मेयर सिंहले बताउनु भयो ।

वीरगन्ज वडा नं. १ का बासिन्दाले मागे वडा अध्यक्षको राजीनामा

२७ चैत २०७९, शनिवार
वडा सदस्य दिपेन्द्र राउतले वडा अध्यक्ष मनोज राउत कुर्मी एकलौटी रुपमा काम गर्ने प्रयास गरेको र ६ महिनादेखि वाडा समितिको बैठक नबसाएको आरोप लगाए । वडा समितिको बैठक नगरी निर्णय वेगर वडा अध्यक्ष कुर्मीले विबिध खर्चमा राखिएको पैसा चलाएको वडा सदस्य राउतले बताए ।