समाचार

केन्द्रीय राजनीति गर्ने मान्छेले देशको कुनै पनि क्षेत्रमा गएर चुनाव लड्न सक्ने हुनुपर्छ : लक्ष्मणलाल कर्ण

८ कार्तिक २०७९, मङ्गलवार
मंगलबार वीरगन्जमा आयोजित एक कार्यक्रममा लोसपा नेता कर्णले वीरगन्जमा इजलाशको स्थापना गराएर पर्सा मात्र नभई वारा र रौतहटका जनतालाई पनि न्यायमा पहुँचको सहजता दिलाएको कर्णले दाबी गरेका छन् ।

अलौँको जुवाखालबाट ४ जना जुवाडे पक्राउ

१० कार्तिक २०७९, मङ्गलवार
कौडा खेलीरहेको विशेष सूचना आएपछि सोमबार राति पौने १२ बजेको समयमा प्रहरी टोली अलौँ पुगेको थियो । कौडा खेलीरहेका ४ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।


यादव र विचारीको रोड शोमा जनलहर

४ कार्तिक २०७९, बुधवार

जन जनमा बस्दै सुधिरको रिक्सा छाप

३ कार्तिक २०७९, मङ्गलवार